नियम १४
जिल्लाभरको राजस्व विवरण तयार गर्ने
सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले नियम १३ बमोजिम प्राप्त आर्थिक विवरणको आधारमा जिल्ला स्थित राजस्व आर्जन गर्ने सबै कार्यालयको राजस्वको विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ ।